डलरको भाउ आज पनि बढ्यो

भदौ २१, काठमाडौं ।  अमेरिकी डलरको भाउ आज पनि बढेको छ । १ अमेरिकी डलरको नेपाली बजार भाउ १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । यो अहिलेसम्म कै महंगो हो । नेपाल राष्ट्र बैंकले विहीबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा बिक्रिदर १ सय १५ रुपैयाँ ११ पैसा…