बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, ३० फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १५ सय रुपैयाँले बढेर १ लाख ५७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ५२ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य ४५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल…