पर्यटन प्रबद्र्धनले स्थानीयस्तरमा रोजगारी पोखरा २ माघ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले पोखराको पर्यटकीय विकासले मुलुककै विकासमा अर्थपूर्ण महत्व राख्ने वताएका छन । स्थानीय पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्ति निर्माण परिसर आज अवलोकन गर्दै मन्त्रीले धार्मिक एवम् पर्यटकीय महत्व बोकेको पुम्दीकोटको विकासले पोखराको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने बताए ।पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेव…