आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २८ बैशाख । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको…