डोलेश्वरमा साधु सन्त र वावाहरुको चाप बढ्दैः मन्दिरका चारै ढोका ४ बजेदेखि १२ बजेसम्म

भक्तपुर,१२ फागुन । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा शिवरात्रीको तयारी पूरा भएको छ । भोली महाशिवरात्री पर्व मनाइँदैछ । केदारनाथको शिर भनिएको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थी तथा साधु सन्तको घुइँचो लाग्ने क्रम शूरु भैसकेको छ । महाशिवरात्री पर्वका लागि समितिका संस्थापक अध्यक्ष बालहरि चालिसेको संयोजकत्वमा पूजा ब्यवस्थापन उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । पर्वलाई…