मिश्रको हत्याको आरोपमा पत्नीसहित पाँच सार्वजनिक

गौशाला, ११ माघ । आफ्नै घरमा धारिलो हतियार प्रहार गरी हत्या गरिएका हतिसर्वा गाविस–८ सङ्ग्रामपुर बस्ने २५ वर्षीय अञ्जनीकुमार मिश्रलाई हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले मृतककी पत्नीसहित पाँच जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले मिश्र हत्याकाण्डमा संलग्न रहेका अभियुक्त हतिसर्वा–८ बस्ने मृतककी पत्नी २२ वर्षीया ज्योति, धर्मपुर–६ बस्ने ३१ वर्षीय फिरोज कवारी,…