तीनलाख २३ हजार प्रेरित गर्भपतनः५८ प्रतिशतले लुकीछिपी

काठमाडौं, माघ २८ । गर्भपतनलाई कानुनी मान्यता दिएपनि नेपाली महिलाहरुले मान्यता प्राप्त नभएका स्वास्थ्य संस्था तथा तालिम नपाएका व्यक्तिहरुबाट गर्भपतन गराइरहेको पाइएको छ । परिवार स्वास्थ्य महाशाखा र सेन्टर फर रिसर्च अन एन्भाइरोमेन्ट एण्ड पपुलेशन एक्टिभिटिज (कृपा)ले गरेको अधिकांश गर्भपतनको घटना क्रम र अनिच्छुक गर्भ सम्वन्धि पहिलो राष्ट्रिय अध्ययन अनुसार गर्भपतन गराउने महिलाहरु कानुनी मान्यता…