कान्समा ‘मेगालोपोलिस’को वर्ल्ड प्रिमियरमा बालेन सहभागि

काठमाडौँ, ५ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले कान्स फिल्म फेस्टिभलमा आयोजित हलिउड फिल्म ‘मेगालोपोलिस’को रेडकार्पेट वर्ल्ड प्रिमियरमा भाग लिएका छन् । नेपाली समयानुसार बिहीबार बेलुका कान्समा फ्रान्सिस फोर्ड कोप्पोलाको फिल्मको प्रिमियर गरिएको थियो । उक्त प्रिमियरमा निर्देशक कोप्पोला, सुपरस्टार एडम ड्राइवर, बलिउड अभिनेत्री ऐश्वर्या राय पनि सहभागि रहे । कालो सुट र टोपीमा…