राजेशपायल राई छुटे

काठमाडौँ, २२ चैत । गायक राजेशपायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई बिहीबार छाडिएको हो । प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार राईसहित ८ जनालाई छाडिएको हो । राजेशपायल राईसहित तीन जनालाई मदन भण्डारी कलेज अगाडिबाट प्रहरीले पक्राउ गरेको थियो । बानेश्वर वृत्तले पक्राउ गरेका राईसहित ३…