चितवन, २१ भदौ । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ भने बलात्कारको मुद्दामा भने सफाइ पाएका छन । अदालतका अनुसार यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको छ ।…