गायिका गोलेको ‘लेकैमा चर्ने लेकाली’ गित सार्बजनिक (भिडियोसहित) 

वैशाख २३, काठमाडौं । गायिका देशु गोलेको 'लेकैमा चर्ने लेकाली भेडी' तामाङ सेलो बोलको गीत सार्वजनिक भएको छ । एवन म्युजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शब्द तथा सङ्गीत किशोर थापाले गरेका छन् भने फणिन्द्र राईले एरेञ्ज गरेका छन् । साजन शाह र राजेश श्रेष्ठले रेकर्डिङ गरेको गीतको भिडियो अजय आचार्यले खिचेका हुन् । रचना सँगसँगै…