८ प्रकारका बिरामीलाई २ लाखको स्वास्थ्य बीमा

काठमाडौँ, २५ असार । सरकारले ८ प्रकार (रोग)का विरामीलाई स्वास्थ्य विमा मार्फत दुई लाखको स्वास्थ्य उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य बीमा सुधारमा अर्को महत्त्वपूर्ण पाइला रहेको उल्लेख गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले क्यान्सर, मुटु, मृगौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी,सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाख विमा वापत उपचार प्राप्त गर्ने जानकारी…