डा. केसीको अनशन स्थगित, उपचारका लागि आइसियूमा लगियो

काठमाडौँ श्रावण ३१ । डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियूमा लगिएको छ। डा. केसीले अनशन स्थगित गर्दा छोटो सम्बोधन गरेका थिए। सरकारले…