झापामा १७ प्रतिशत मत बदर

झापा, १७ जेठ । स्थानीय तह निर्वाचनमा झापा जिल्लामा १७.१८ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । गएको वैशाख ३० गते सम्पन्न निर्वाचनमा मतदाता शिक्षाको कमी र चुनावी गठबन्धन दलका चुनाव चिह्नमा मतदाता झुक्किँदा मत बदर बढी हुन गएको कार्यालयले जनाएको छ । वि.सं. २०७४ को तुलनामा यस निर्वाचनको मत बदर संख्या…