सङ्खुवासभा, १८ जेठ । जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय चैनपुरका अनुसार चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगरको मृत्यु भएको हो । आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा…