काठमाडौँ, ३ माघ । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ का जय किशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ३ का हेमन्त…