अर्घाखाँची, २३ फागुन । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थीलाई पटक पटक बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो । त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक…