काठमाडौँ, २ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो । कावासोतीबाट दलदलेतर्फ आइरहेको बा १६ च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर…