काठमाडौँ, ९ असार । आज २०८२ साल असार ९ गते सोमबारको राशिफल । मेष : दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। मन प्रशन्न रहने छ। यात्रा सफल हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने…