काठमाडौँ, ५ असार । रुपन्देहीमा आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै माटोमा गाडेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्वर ४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारले आफ्नो ६ वर्षीय छोरा राजेश परियारलाई ज्युँदै गाडेको भन्दै स्थानीयले खबर गरेका प्रहरीले जनाएको छ । आज आफ्नै बाबुले ६ वर्षीय बिरामी छोरालाई ज्युँदै…