जनकपुरधाम, ५ असार । सिराहाबाट लागूऔषध बोकेका एक भारतीयसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भगवानपुर गाउँपालिका ३ अभयनगरमा भारतबाट लागूओषध लिएर आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहान र प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सिराहाको भगवानपुर गाउँपालिका ३ बस्ने २१ वर्षीय बली यादव…