आजको मौसम

काठमाडौँ, २० पौष । आज पनि काठमाडौँ लगायत देशभर चिसो बढेको छ । शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार कमजोर हुँदै गएकोले हाल देशका पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली भए पनि बाँकी क्षेत्रहरुमा भने मौसम सफा रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा…