भक्तपुर, २० पौष । भक्तपुरमा स्कुटरको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सृजनानगरमा बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिदा नरेन्द्र पालको मृत्यु भएको हो । पाल भारतीय नम्बर प्लेटको कन्टेनरका सहचालक हुन् । एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेटर ब्याक गर्ने क्रममा पाल गाडीबाट झरेर साप्ड मागिरहेका थिए ।…