काठमाडौँ, ४ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने ठेक्का रद्द गरेसँगै चारओटा प्रदेशमा अप्टिकल फाइबर परियोजना अलपत्र परेको छ । सम्झौताअनुसार सन्तोषजनक काम नभएको भन्दै प्राधिकरणले असोज ३० गते स्मार्टसँगको रू. ३ अर्ब ९४ लाखको ठेक्का खारेज गरेको थियो । योसँगै चार प्रदेश – प्रदेश ४, प्रदेश…