सार्वजनिक जग्गामा ‘लेलिन बजार’

काठमाडौँ, ८ कार्तिक । कालिकोट जिल्लाको रास्कोट नगरको केन्द्र रहेको आर सिपी बजार पुरै सार्वजनिक जग्गामा स्थापना भएको छ । सशस्त्र द्वन्द्वकालमा तत्कालिन माओबादीले बजारीकरणका लागि ‘लेलिन बजार’ नामाकरण गर्दै स्थापना गराएको बजार स्थानीयले घर टहरा बनाएर सार्वजनिक जग्गा कब्जा गरी बसेका छन् । स्थानीय चुनाव लगत्तै नगरकार्यपालिकाले सार्वजनिक जग्गामा घर नबनाउन अनुरोध गरेको थियो ।…