हेटौंडा, ७ कार्तिक । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । बुधबार धरान-चतरा मार्ग हुँदै हेटौंडा आउँदै गरेको प्रदेश ३-०३-००१ प ६२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रु बकैया-७ अधेरीका ५५ बर्षीय कृष्ण बहादुर लोको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलको ठक्करबाट घाईते भएका लोको उपचारको क्रममा चुरेहील अस्पतालमा मृत्यु भएको…