काठमाडौँ, १ कार्तिक । पश्चिमी चिसो वायुको प्रभावले बादल लाग्दा देशका अधिकांश भूभागको मौसममा आंशिक बदली भएसँगै आज पहाडी भूभागका केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव परेसँगै पश्चिमी वायुको प्रभाव पश्चिमी भूभागमा देखा परेको बताइएको छ । यसैको प्रभावले पश्चिमी भूभागको साथै मध्य…