लमजुङ, ३० असोज । लमजुङमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार दिउँसो सुन्दरबजार नगरपालिका ७ पाउँदीमा ना१ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान राइनासतर्फ जाने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ । घाइते हुनेहरुमा उदयबहादुर मल्ल, सम्झना शाही, लक्ष्मी शाही,…