प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस मनाइयो

काठमाडौँ, १५ असार । “अवरोध हटाउँदै, सम्बन्ध जोड्दै ”भन्ने नारासहित राजधानीमा विविध सचेतनामुलक कार्यक्रमसहित प्रथम अन्तर्राष्ट्रिय श्रवण दृष्टिविहीन दिवस मनाइएको छ । अपाङ्गता भएका व्यक्तिको वर्गिकरण अन्तरगत कान सुन्न नसक्ने र आँखा पनि देख्न नसक्ने वर्गलाई लक्ष्यित गर्दै जुन २७ गतेका दिनलाई संयुक्त राष्ट्रसङ्घले यस वर्ष मात्र घोषणा गरेको बहिरा दृष्टिविहीन अन्तरर्राष्ट्रिय दिवस शुक्रवार राजधानीमा…