काठमाडौँ, १६ बैशाख । बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सानो (तराई) गोलभेँडाको मूल्य प्रतिकिलो १३ रुपैयाँ घटेको छ भने लोकल गेलभेँडाको प्रतिकिलो मूल्य मात्र ३४ पैसा घटेको छ । कालीमाटी बजारमा मंगलबार लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो २२ रुपैयाँदेखि २५ रुपैयाँ छ । त्यस्तै,…