काठमाडौँ, १६ भदौ । हिन्दु महिलाहरुको ठुलो पर्व तीजको अवसरमा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षिका र महिला कर्मचारीलाई पैसा राख्ने नेपाली परम्परागत थैलीको साथै महिलाहरुको शौभाग्यको प्रतीक टीका, चुरा र धागो उपहार दिइएको छ । अनावश्यक विषयमा पैसा खर्च नगरी वचत गरेर ‘थैलीमा जम्मा गर्न’ भन्दै थैली उपहार दिइएको थियो । नेपाल प्रहरीको कल्याण कोषद्वारा…