काठमाडौँ, १४ भदौ । रुकुम पश्चिमबाट लागुऔषधका ट्याबलेट तथा क्याप्सुलसहित एकजना पक्राउ परेका छन् । दाङ बबई नगरपालिका-५ बबरपुरका ३३ वर्षीय दिवसकुमार ओली पक्राउ परेका हुन् । ओलीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले त्रिवेणी गाउँपालिका-३, झुल्नेटा बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका ओलीको साथबाट एन्टीकोफ नामको १० वटा र ट्रमा नामको १० वटा…