पाँच वर्षभित्रमा देशले काँचुली फेर्छ : सञ्चारमन्त्री बाँस्कोटा

अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले समृद्धिको जग हाल्ने काम पूरा गरेको बताउँदै आगामी पाँच वर्षभित्रमा देशले काँचुली फेर्ने दावी गर्नुभएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाको ठाडामा रेडियो शितगंगा तथा खुल्ला तीज गित प्रतियोगिताको शनिबार उदघाटन गर्दै मन्त्री बाँस्कोटाले जनताको विश्वासलाइ वर्तमान सरकारले कुठाराघात र बेइमानी कहिले पनि नगर्ने…