श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ

भक्तपुर, ६ भदौ । भक्तपुर चाँगुनारायणमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । बिहीबार आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । रामेछापका अहिले चाँगुनारायण नगरपालिकामा बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार…