शुक्रबार सार्वजनिक बिदा (सूचना सहित)

काठमाडौँ, ५ भदौ । सरकारले शुक्रबार भदौ ६ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय धनगढी, केलालीले विज्ञप्ती जारी गर्दै ‘गौरा पर्व’को अवसरमा आगामी शुक्रबार सुदूरपश्चिम प्रदेशभरी  सार्वजनिक बिदा दिइने घोषणा गरेको हो । सूचना