काठमाडौँ, ४ भदौ । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ । यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ थियो । एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर…