पातञ्जलको उद्गमस्थल भक्तपुर शाखाले पुरा गर्यो १ वर्षे कार्यकाल

भक्तपुर, ३ भदौ । नबराज काफ्ले । पातञ्जल योग समिति नेपालको उद्गमस्थलको रुपमा ईतिहास रच्दै योगजागरण अभियानमा होमिएको भक्तपुर जिल्लाले प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । एक वर्षे कार्यकालसँगै प्रथम अधिवेशनबाट योग प्रसाद आचार्यको नेतृत्वमा ४ वटै नगर अध्यक्ष सहित ४१ सदस्य कार्यसमिति चयन गर्दै १ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यसमितिमा उपाध्यक्षमा…