काठमाडौँ, १ भदौ । नौ वर्षपछि अर्थात् २०८५ सालभित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पुर्याउने सरकारको लक्ष्य छ । नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपणकै आधारमा पनि १६ सय मेगावाट नाघ्नुपर्ने हो । तर अहिलेको विद्युत्को माग हेर्ने हो भने १३ सय मेगावाट पनि पुग्न सकेको छैन । शनिबारको विद्युत् माग १२५७ मेगावाट मात्रै छ। अर्को…