काठमाडौँ, २७ साउन । भक्तपुरमा एक बालिकालाई डरधम्की देखाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । आइतबार सूर्यविनायक नगरपालिका-१ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ५२ वर्षीय तीर्थराज न्यौपानेलाई महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरेको हो । नातिनी उमेरकी छिमेकी बालिकालाई पटक–पटक दुव्र्यवहार गरेको र पछि जबरजस्ती करणी गरेको उजूरी…