मोरङ, २१ साउन । मोरङको लेटाङ नगरपालिका-६ मा भएको आगलागीमा परी तीन घर जलेर नष्ट हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । मंगलबार बिहान मेशबहादुर विकको भान्सा घरबाट अचानक आगलागी सुरू भएको थियो । छिमेकी ठोलप्रसाद मगर र भक्तबहादुर राईको २/२ तले घर तथा घरभित्र रहेको सम्पूर्ण समान जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको…