त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृत पक्राउ

काठमाडौँ, २३ साउन । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अध्‍यागमन अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ  । श्रम स्विकृति नलिई कतार, दुवईलगायतका मुलुकमा जाने विचौलिया समेतको मिलेमतोमा प्रस्थान अनुमति दिने र प्रस्थान अनुमति दिएको अभिलेखसमेत नराखी डिपार्चर स्ट्याम्प लगाइदिने कार्यमा अधिकृत कमलप्रसाद पराजुलीको संलग्नता रहेको भन्दै पक्राउ गरेको अख्तियारले जनाएको छ । अधिकृत पराजुलीले…