सेनामा खुल्यो ६ हजार जनालाई जागिर (विज्ञापनसहित)

काठमाडौँ, १९ साउन । नेपाली सेनाले विभिन्न खुल्ला प्रतिस्पर्धाबाट रिक्त दरबन्दीका लागि झण्डै ६ हजार कर्मचारी माग गरेको छ । भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डा लगायत २९ केन्द्रमार्फत् इच्छुक योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाएको छ । विभागका अनुसार सैन्य मेडिकल ४० जना, सैन्य सिग्नल २० जना, ड्राइभर ४० जना, बकासी…