ललितपुर, ११ असार । बलराम प्यासी । आफन्त र नातेदारबाटै कलिला चेलीहरु वलात्कृत भइरहेको तथ्यांक नेपाल प्रहरीले सार्वजनिक गर्दै आएको अवस्थामा सोमबार फेरी एउटा यस्तै वलात्कारको घटना सार्वजनिक भएको छ । घटना विवरण अनुसार सहोदर हजुरबाले पाँच वर्षे नातिनीलाई वलात्कार गरेको घटना सार्वजनिक भएको हो । माया र स्नेह दिँदै छहारी दिनुपर्ने सानी नातिनीलाई बलात्कार…