काठमाडौँ, ८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को नक्कली लोगो समेत प्रयोग गरी टि-सर्ट बनाई बेचबिखन गर्ने ६ जनालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका-९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका संचालकद्वय काठमाडौँ महानगरपालिका-१७ बस्ने रुपन्देहीका ३६ वर्षीय बिष्णु प्रसाद…