सर्वाेच्च वार र European Union बिच भेटघाट

काठमाडौँ, ५ असार ।सर्वोच्च अदालत वार एशाेसिएशन र युराेपियन युनियन (EU) काे टाेलिबिच बुधावाए भेटघाट कार्यक्रम सम्पन्न भएको छ । युराेपियन युनियनकाे राजधानी काठमाडौंस्थित EU Delegation Office काे आफ्नै बैठक कक्षमा सम्पन्न उक्त भेटघाट कार्यक्रममा सर्वोच्च अदालत वार एशाेसिएशनकाे तर्फबाट अध्यक्ष बरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी, उपाध्यक्ष अधिवक्ता राजुु खड्का, सचीव अधिवक्ता शुभनराज अाचार्य तथा काेषाध्यक्ष…