वीरगन्ज, २३ बैशाख । स्वास्थ्यजस्तो संवेशनशील स्थानमा कुकुरले रेखदेख गर्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ तर पर्साको धोबिनी गाउँपालिका-१ मा रहेको पिपरा घोडदौड स्वास्थ्य चौकीमा भने कुकरको बास हुने गरेको छ । स्थास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरु विभिन्न बहाना बनाएर स्वास्थ्य चौकीमा उपस्थित नभएपछि सेवाग्राहीसमेत मारमा परेका छन् । बिरामी सुत्ने ओछ्यान कुकुरको बास देखिएको र…