महानिरीक्षक खनालद्वारा मनोहरा करिडोरको निरीक्षण

काठमाडौँ, २२ चैत । बलराम प्यासी । मनोहरा खोला किनारमा ढल विच्छयाउने काम डेढवर्षसम्मा नसकिएर सर्वसाधारण र साना सवारीसाधनको आवामनमा वाधा पुगेको सर्वसाधारणको पटकपटकको गुनासोपछि बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं करिडोर खोल्न कोटेश्वर बालकुमारी पुल पुगे । महानिरीक्षक खनाल त्यहाँ पुग्नुअघि नेपाल प्रहरीको बा १ ग २७९८ नं को डोजर/एक्साभेटर लिएर महानगरीय ट्राफिक प्रहरी…