साउन २४, झापा । झापा जिल्लाको शिवसतासी नगरपालिका वडा नं. ८ सम्झना चोक घर भएका १३ वर्षिया बालक आशिष तामाङको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । पौडी खेल्ने क्रममा सख्त घाइते भएका तामाङलाई उपचारको क्रममा लाइफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको बुधवार दिउँसो मृत्यु भएको…