भक्तपुरमा प्रहरी इन्काउन्टर : दुई अपहरणकारी मारिए

साउन २१, भक्तपुर । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड भएको छ । अपहरणकारीहरु अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको छ । पक्राउ गर्ने क्रममा भक्तपुरको ठिमीमा दोहोरो फायरिङ भएको हो। काँडाघारीमा आइतबार अपरिहत बच्चाको हत्या भएको खुलेको छ । ११ वर्षिय निशान खड्काको शव ठिमीमा गाँडिएको…