साउन १९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत जलवीरेमा पहिरो जाँदा पुनः सवारी साधन आवागमन अवरुद्ध भएसँगै यात्रुलाई यात्रा गर्न अत्यन्तै कष्टकर भएको । दिउँसो २ः ५५ बजे इच्छा कामना गाउँपालिकाa–६ जलवीरेमा पहिरो गएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सवारी अवागम गर्न केही समय लाग्ने भएकाले सम्भव भएसम्म वैकल्पीक मार्गको…